Shanishchare Multiple Campus

विदा सम्बन्धी सूचना

campus Administration 2081-05-20 / 1 month(s) ago

भोलि मिति २०८१ भदौ २१ गते शुक्रबार ‘हरितालिका तीज’ र आगामी २०८१ भदौ २३ गते आइतबार ‘ऋषि पञ्चमी’ का दिन सार्वजानिक (महिला) विदा परेको र यस क्याम्पसमा छात्राको सङ्ख्या अधिकांश रहेकाले उक्त दुईदिन क्याम्पस विदा दिइएको छ । आगामी २०८१ भदौ २४ गते सोमबार यथासमयमा क्याम्पस खुल्ने व्यहोरा सम्पूर्ण प्राध्यापक कर्मचारी एवम् विद्यार्थी वर्गमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Important