Shanishchare Multiple Campus

३ दिने क्षमता बिकास कार्यक्रम

10 day(s) ago

झापाका विभिन्न क्याम्पसका प्राध्यापक, विद्यार्थीलाई यस शनिश्चरे बहुमुखी क्याम्पसले ३ दिने क्षमता बिकास कार्यक्रम मिति २०८२-०१-२८ देखि २०८२-०१-२९ गते सम्म सम्पन्न गरिएको छ । क्यामसको सभाहलमा सञ्चालित तालिममा शिक्षाका क्षेत्रमा अनुसन्धान कार्य, अनुसन्धान प्रस्तावना, शीर्षक छनोट, साहित्यको समीक्षा, अनसन्धान प्रश्न, अनुसन्धानका ढाँचा तथा विधि, तथ्यांक संकलन र विश्लेषण, नतिजाको व्याख्य र सिफारिसजस्ता विषयमा जानकारी दिइएको छ ।