

परीक्षा स्थगित भएको सूचना
Campus Administration 2082-05-23त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको सूचना अनुसार स्नातक तह दोस्रो वर्षको मिति २०८२-०५- २४,२५ र २६ गतेको आंशिक तथा मौका परीक्षा स्थगित गरिएको सम्पूर्ण विद्यार्थीहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
Urgent