Shanishchare Multiple Campus

बिदा सम्बन्धी सूचना

Campus Administration 2082-05-23

आज मिति २०८२-०५-२३ गते काठमाडौ लगायत देशका विभिन्न ठाउँमा भएको आन्दोलनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण भोलि मिति २०८२-०५-२४,२५ र २६ गते ३ दिन क्याम्पस बिदा गरिएको छ।

Urgent