Shanishchare Multiple Campus
बिदा सम्बन्धी सूचना
campus Administration 2082-09-18प्रस्तुत सम्बन्धमा आगामी मिति २०८२/०९/२० गतेदेखि २०८२/१०/०५ गतेसम्म हिउदे बिदा दिइएको व्यहोरा सम्पूर्ण प्राध्यापक,कर्मचारी तथा बिद्यार्थी बर्गमा जानकारी गराईन्छ साथै २०८२ माघ ०६ गते देखि यथा समयमा क्याम्पस खुल्ने समेत सुचित गरिन्छ
Important